काठमाडौं- सँसारमा अचम्म अचम्मका मानिसहरु भेटिन्छन् । सँचारको माध्यमले अचम्मको कला व्यक्ति भएकाहरुको कला अहिले लुकेर बस्न पाउँदैन । मिडियामा आईहाल्छ । नेपालमा पनि पछिल्लो समय थुप्रै कला भएका व्यक्तिहरुको भिडियो युटुब लगायतका सामाजिक सन्जालहरुमा भाईरल हुने गरेका छन् । यसैबिच केहि महिनाअघि शिशिर भण्डारीले एक व्यक्तिलाई आफ्नो युटुब च्यानलमा ल्याए । फिल्म छायाँकनको क्रममा उनले आफैले खिचेको उक्त भिडियो बिश्वका धेरै देशमा भाईरल बन्यो ।

काभ्रेका ज्ञान कहादुरको उक्त भिडियो हालसम्म १८ लाख भन्दा बढिले हेरिसके । वास्तवमा उनको कला भनेको तासका हरेक खेलहरु देखाउनु हो । एकैछिनमा तास गायब गर्ने र रोचक खेलहरु देखाउने ज्ञान बहादुरलाई सँसारकै जुवाडे दाई भनेर पनि नाम दिईो । भिडियो हेर्नुस

Comments