काठमाडौं – हामि सबैलाइ थाहा छ बिबाह एक पबित्र बन्धन हो ।बिबाह गर्दा केटा र केटि दुबैको उमेर पुगेपछी बिबाह गरिन्छ ।बिबाह पछि महिलामा शारीरिक तथा मानसिक रूपमा के कस्तो परिबर्तन आउन हामीलाई ख्याल नहुन सक्छ । विवाहपछि महिलामा शारीरिक तथा मानसिक रूपमा भिन्न परिवर्तन आउने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । विवाहपछि श्रीमान्सँग शारीरिक सम्बन्ध अवश्य रहन्छ । यसकारण शरीर रिप्रोडक्सनका लागि तयार हुन्छ । यस क्रममा महिलाको शरीरमा एस्ट्रोजनलगायत कैयौँ हर्मोनको मात्रा बढ्न गइ शारीरिक तथा मानसिक परिवर्तन देखिने गर्छ ।

त्यस्तै महिलामा बढ्ने हर्मोनले भोक बढि लाग्ने , बोसो बढ्ने र तोल पनि बढ्ने हुन्छ । त्यस्तै महिलामा हर्मोन बढ्ने गर्छ, जसले छालालाई नरम, चमकदार र स्वस्थ बनाउने गर्छ ।– विवाहपछि महिलामा फ्याट बढ्ने गर्छ । पेट, थाई, हिप्स र चेस्टमा बढी मात्रामा फ्याट जम्मा हुन्छ ।( महिलामा हुने एस्ट्रोजन हर्मोनले मुटुलाई सुरक्षा दिने काम पनि गर्छ । यसले शरीरको गन्ध पनि कडा बनाउँछ । विवाहपछि महिलामा तनाव पनि कम हुने र महिनावारी भने ढिलोछिटो हुन सक्छ । त्यसैगरी महिलामा एस्ट्रोजन हर्मोन बढ्दा कपाल कालो र बाक्लो हुने गर्छ ।

Comments