काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुमले छोरी जन्माएकी छिन् । निशाकुशुमले छोरीलाई दिएसँगै राष्ट्रपति भण्डारी हजुरआमा बनेकी छन् । निशाकुशुसमले बुधबार (जेठ १) गते साँझ छोरीलाई जन्म दिएकी हुन् ।

राष्ट्रपति भण्डारीपुत्री निशाकुशुमको पूर्वराष्ट्रपति रामवरण यादवका भतिज अभिषेक यादवसँग २०७३ माघ ३ गते विवाह भएको थियो ।निशाकुशुमले छोरी जन्माएपछि नातिनीलाई हेर्न राष्ट्रपति भण्डारी बुधबार साँझ अस्पताल नै पुगेकी थिइन् ।

Comments