काठमाडौं- चर्चित गायिका ज्योति मगर रमाईलोको मामलामा निकै अगाडि छिन् । सबैसँग रमाईलो पाराले बोल्ने ज्योतिलाई धेरैले गलत व्याख्या गरेपनि उनलाई धेरैले राम्रो मन भएकी गायिका र मोडल भन्दछन् कारण उनी जो सँग पनि खुलेर बोल्छिन् र कलाकार हुँ भन्ने घमण्ड देखाउँदिनन् । यसैबिच एउटा रमाईलो कार्यक्रममा ज्योतिले केहि डबल मिनिँग प्रश्नहरुको उत्तर दिदै रमाईलो गरिन् ।

ज्योतिको उक्त रमाईलो भिडियोलाई युटुबमा धेरैले हेरिकसे । १६ लाख भन्दा बढि दर्शकहरुले हिसकेको उक्त शोमा केटी मान्छेले झुकेर हेर्दा उनको के देखिन्छ भनेर सोध्दा ज्योतिको उत्तर गज्जबको थियो । आखिर ज्यो कत्तिको छाडा बोल्छिन् त ? उक्त भिडियो हेरेपछि सबै चकित परे । प्रस्तोताले डबल मिनिँग प्रश्न गरे पनि उक्त प्रश्नबाट भने निकै राम्रो उत्तर निकाल्छन्, भिडियो हेर्नुस

Comments