काठमाडौँ । आज बुधबार नेपाली बजारमा अमेरिकी डलर सहित प्राय देशको मूल्य घटेको छ। आज नेपाल राष्ट्र बैँकले तोकेको बिनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २४ पैसा रहेको छ । भने बिक्रिदर १ सय ११ रुपैयाँ ८४ रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ ३६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ।त्यस्तै आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ २० पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ।मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७२ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ६७ पैसा रहेको छ।युएई दिराम १ को खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ ।

Comments