एजेन्सी – बन्दूककी रानी नामले चिनिने इजरायलकी एक महिला सैनिक अहिले सामाजिक सन्जालमा निकै चर्चामा छिन् । ओरिन जुली नाम गरेकी उनले ३ वर्षसम्म इजरायलको डिफेन्स डिपार्टमेन्टमा लडाकू सैनिकको रुपमा काम गरेकी थिइन् ।यसै साता देशको हातहतियारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी निकै चर्चामा आएकी हुन् ।

उनको यहि टिप्पणीले चर्चामा आएकी उनले अहिले भने सैन्य सेवा छाडेकी छिन् । उनका तस्बिरहरु हेर्दा उनी एक मोडल वा अभिनेत्री जस्तो देखिन्छ ।तर उनी सुन्दर सँगै खतरनाक पनि हुन सक्छिन् । अहिले उनी एक हतियार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गर्दैछिन् ।पछिल्लो समय कम्पनीको लागि उनले गरेको फोटोशूट निकै चर्चामा आएको छ ।हेर्नुहोस् उनका हट तस्बिरहरु

Comments