काठमाडौं – अहिलेएक भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।अहिले एक बालिकाले आँखामा पट्टी बाँधेर मजाले स्कुटर कुदाएको भिडियो भाइरल भएको छ । भिडियोमा एक १२ वर्षकी बालिकाले आँखामा पट्टी बाँधेर मजाले स्कुटर कुदाइरहेकी छिन् । राजस्थानको एक गाउँकी ती बालिकाले आँखामा पट्टी बाँधेर स्कुटर कुदाएपछी उक्त भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

भिडियोमा देखाए अनुसार ती बालिकाले स्कुटर चलाउनु अघि उनको आँखामा पहिले कपडा बाँधियो, त्यसपछि धातुको पट्टी राखेर त्यसको बाहिर कालो पट्टी बाँधिएको छ ।आँखामा पट्टी बाँधेपछी ती बालिकाले मज्जाले स्कुटर कुदाएकी छिन् ।भिडियोमा हेर्नुहोस्

Comments