रिसानी माफकी ‘सुकुमाया’ चर्चित कलाकार आशा खड्काले आफ्नो जन्मदिन आज काँडाघारीमा रहेको फ्युचर होप नेपालमा रहेका अनाथ बालबालिकाहरुसँग केक काट्दै, उनीहरुलाई खाना खुवाउँदै र स्कुल ड्रेस उपहार दिदै मनाईन् । राम्री र राम्रो मन भा’की ‘उजेली’ आशालाई जन्मदिनको मुरी मुरी शुभकामना । आशाको यो कार्यको सम्मान गर्दै सबैले शेयर गरिदिनुहोला अनि जन्मदिनको शुभकामना पनि दिनुहोला है !

सोही अवसरमा आशाले आफ्नी आमालाई केक पनि खुवाईन् । आशाको आमाले छोरीको बिहेको कुरा गर्दै अन्तर्वार्तामै यस्तो टुँगो गरिन् । आशाले भने बिहेको बारेमा आफ्नो यस्तो राय राखिन् । भिडियो हेर्नुस

Comments