वाह ! जापानले नेपालमा बनाइदियो भब्य सडक, विदेशको झल्को आउने गज्जबको रोड (हेर्नुहोस् भिडियो)

वाह ! जापानले नेपालमा बनाइदियो भब्य सडक, विदेशको झल्को आउने गज्जबको रोड (हेर्नुहोस् भिडियो)
काठमाडौं । नेपालको पूर्वाधार विकासमा ढिलासुस्ती छ । ढिला त हुन्छ नै कामै नहुने परिपाटी पनि छ । तर, दातृ निकायले थालेका परियोजना भने ढिलै भएपनि सम्पन्न हुने गरेका छन् । जापानले आफ्नै लगानीमा थालेको बिपी राजमार्गको स्तरोन्नति झण्डै २४ वर्षपछि सकियो । अहिले यो सडक नेपालकै भब्य र स्तरीय सडकमा गनिन्छ । विकसित देशको जस्तो चिल्लो र आकर्षक देखिने सडकले जो कोहिलाई विदेश नै गएको भान हुन्छ । धुलिखेल ह...

प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने आयो नयाँ नियम , छलकपट गरे पाँच वर्ष कैद

प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने आयो नयाँ नियम , छलकपट गरे पाँच वर्ष कैद
नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौती नगरपालिका कुशादेवी, पाँचखाल तथा मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रको अनुगमनपछि दूधको नमूना सङ्कलन गरी बबरमहलस्थित नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको प्रयोगशालामा पठाएको छ । कुशादेवीका...

कस्तो अचम्म : यी १२ वर्षकी बालिकाले आँखामा पट्टी बाँधेर मज्जाले कुदाइन् स्कुटर ,हेर्नुहोस् भाइरल भिडियो

कस्तो अचम्म : यी १२ वर्षकी बालिकाले आँखामा पट्टी बाँधेर मज्जाले कुदाइन् स्कुटर ,हेर्नुहोस् भाइरल भिडियो
काठमाडौं – अहिलेएक भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।अहिले एक बालिकाले आँखामा पट्टी बाँधेर मजाले स्कुटर कुदाएको भिडियो भाइरल भएको छ । भिडियोमा एक १२ वर्षकी बालिकाले आँखामा पट्टी बाँधेर मजाले स्कुटर कुदाइरहेकी छिन् । राजस्थानको एक गाउँकी ती बालिकाले आँखामा पट्टी बाँधेर स्कुटर कुदाएपछी उक्त भिडियो अहिले निकै भाइरल भइरहेको छ । भिडियोमा देखाए अनुसार ती बालिकाले स्कुटर चलाउनु अघि उनको...

सावधान ! मुटुका लागि चुरोटभन्दा खतरनाक अगरबत्तीको धुँवाँ हुन्छ , ब्रेन ट्युमर र ब्रेन क्यान्सरको खतरा ,स्वास्थ्यमा पर्छ यस्तो असर जान्नुहोस्

सावधान ! मुटुका लागि चुरोटभन्दा खतरनाक अगरबत्तीको धुँवाँ हुन्छ , ब्रेन ट्युमर र ब्रेन क्यान्सरको खतरा ,स्वास्थ्यमा पर्छ यस्तो असर जान्नुहोस्
स्वास्थ्य सम्बन्धी सचेत व्यक्तिहरु चुरोट सेवन गर्दैनन् । किनभने, चुरोटको धुँवाँ शरीरको लागि घातक छ ।तर, त्यही व्यक्ति पूजापाठ गर्दा वा मन्दिर धाउँदा अगरबत्तीको धुँवाँमा बस्छ । अगरबत्ती बाल्नु धार्मिक आस्थासँग जोडिएको छ । अगरबत्ती सुगन्धित हुन्छ । हामीलाई यस्तो सुगन्ध मन पनि पर्छ । कतिपय अवस्थामा दुर्घन्धको प्रभाव कम गर्न पनि अगरबत्ती बालिन्छ । अगरबत्ती बाल्नु सामान्य लाग्छ हामीलाई । अझ त्यसको अ...

एचआइभी संक्रमित श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण , राखे नयाँ विश्व कीर्तिमान

एचआइभी संक्रमित श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण , राखे नयाँ विश्व कीर्तिमान
काठमाडौं - पोखराका एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले सगरमाथाको सफल आरोहण गरेर एचआइभी संक्रमितको नयाँ कीर्तिमान बनाएका हुन् ।उनी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति भएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा बुधबार बिहान पुगेका हुन् ।उनलाई २५ बर्ष अघि एचआइभी संक्रमण देखिएको थियो । पुर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका श्रे...

अलपत्र अवस्थामा बालक फेला : आमा-बुबा सम्झी-सम्झी रुन्छन् यी बालक, बोली नबुझिएका कारण पहिचान खुलेन (भिडियो)

अलपत्र अवस्थामा बालक फेला : आमा-बुबा सम्झी-सम्झी रुन्छन् यी बालक, बोली नबुझिएका कारण पहिचान खुलेन (भिडियो)
काठमाडौँ – विराटनगरमा एक बालक अलपत्र अवस्थामा फेला परेका छन् ।अलपत्र अवस्थामा फेला परेका बालकको परिवारजन खोज्न समस्या भएको छ। विराटनगरस्थित बाल हेल्पलाइनको संरक्षणमा एकसाता यता प्रस्ष्टसँग बोल्न नसक्ने बालक छन् ।बालक विराटनगरस्थित नोबेल मेडिकल कलेज अगाडिबाट भेटिएका थिए।८–९ वर्षका बालकको पहिचान नखुलेपछि मोरङ प्रहरीले संरक्षणका लागि बाल हेल्पलाइनमा पठाएको थियो । तर, बोल्न नसक्ने भएका कारण बाल...

स्कुटर सहित काठमाण्डौबाट बैसाख ३१ गते हराएका बिपिन बिरगंज बाट भेटिए पछि……

स्कुटर सहित काठमाण्डौबाट बैसाख ३१ गते हराएका बिपिन बिरगंज बाट भेटिए पछि……
काठमाडौं : बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्ले भेटिएका छन् । उनलाई आज बिरगंज बाट भेटिएको बिपिन कि श्रीमति निकिले बताएकी छन् । बिपिन को खोजि गर्न लागि पर्ने सबैलाई धन्यबाद दिदै निकी भन्छिन आज म धेरै खुशी छु हजुरहरुको प्रथाना र सहयोगले गर्दा हामीले उहालाई भेट्न सफल भएका छौ , मैले आफुलाई संसार कै भाग्यमानी महसुस गरेकिछु । बिपिन बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएक...

कस्तो अचम्म : मण्डपमै बसेर यी श्रीमतीले गराइन् आफ्नै श्रीमानको प्रमिकासँग विवाह , गाउँले भए चकित

कस्तो अचम्म :  मण्डपमै बसेर यी श्रीमतीले गराइन् आफ्नै श्रीमानको प्रमिकासँग विवाह , गाउँले भए चकित
भनिन्छ श्रीमान र श्रीमती दुई रथका पाँग्रा हुन् ।यदि श्रीमान र श्रीमतीको बिचमा कोहि थपिन आयो भने अबस्य झगडा हुन्छ । श्रीमानको श्रीमती हुदाहुदै यदि अर्को श्रीमती थपिएमा घरमा भाडभैलो नै हुन्छ ।तर यस्तै छत्तिसगढमा एक अनौठो घटना घटेको छ ।छत्तिसगढ जशपुरमा एक श्रीमतीले आफ्नो श्रीमानको बिबाह श्रीमानको प्रेमिकासँग गराइदिएकी छिन् ।श्रीमतीले आफ्नो श्रीमानको बिबाह आफु मण्डपमै बसेर गराएकी छिन् । मण्डपमा...

हत्याकाण्डमा भागेर बाँचेकी सिता मानसिक रुपमा विक्षिप्त

हत्याकाण्डमा भागेर बाँचेकी सिता मानसिक रुपमा विक्षिप्त
हत्याकाण्डमा बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ। उनलाई मंगलबार अपराह्न अस्पतालमा ल्याइएको थियो। सीताको हात भाँच्चिएको छ।bप्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार सीताले घटनाबाट बच्न भाग्ने क्रममा ठोक्किएर हात भाँच्चिएको बताएकी छन्। उनी मानसिक रुपमा विक्षिप्त छिन्। शरीरका अन्य कुनै पनि भागमा चोट नरहेको प्रहरीले जनाएको छ। चिकित्सक र सुरक्षाकर्मीले उनला...

कान्सको रेड कार्पेटमा आफैंले लगाएको ड्रेसले बेहोस भइन् यी नायिका ,भित्र तस्बिरहरुमा हेर्नुहोस् यस्तो थियो ड्रेस

कान्सको रेड कार्पेटमा आफैंले लगाएको ड्रेसले बेहोस भइन् यी नायिका ,भित्र तस्बिरहरुमा हेर्नुहोस् यस्तो थियो ड्रेस
काठमाडौं - यसपटकको कान्स फिल्म फेस्टिभलमा विश्वभरका धेरै चर्चित कलाकारहरुको सहभागिता रहेको छ । फ्रान्समा जारी उक्त कान्स फिल्म फेस्टिवलमा यसपटक सबैको ध्यान । अमेरिकी नायिका एले फानिङमाथि गएको छ ।कान्सको रेड कार्पेटमा उनी बेहोस भएकी छिन् ।उनी आफुले लगाएको ड्रेसका कारण बेहोस भएको उनले खुलाएकी छिन् । आफुले निकै कसिलो लुगा लगाएका कारण बेहोस भएको बताएकी छिन् । एले कोपार्ड ट्रफी डिनर पार्टीमा पुगेकी उनी...