काठमाण्डौमा मासुको भाउ ह्वात्तै बढ्यो !दाल चामल पनि आकासियो

काठमाण्डौमा मासुको भाउ ह्वात्तै बढ्यो !दाल चामल पनि आकासियो
खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले भारतबाट नियमित खसी ल्याउन नपाउँदा उपत्यकामा मागअनुसार आपूर्ति गर्न नसकिएको बताए ।‘भन्सार नाकाबाट भारतीय खसी ल्याउन सकिएको छैन । उपत्यकाको मागलाई धान्न व्यवसायीहरू गाउँगाउँ गएर खसी ल्याउँदैछन् । त्यसैले केही लागत बढ्न गएको देखिन्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । जिउँदो खसी...

नेपालको १५१ देशमध्ये १२८ मुलुकसँग नेपालको व्यापार घाटा

नेपालको १५१ देशमध्ये १२८ मुलुकसँग नेपालको व्यापार घाटा
काठमाडौं - नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार भने धेरै न्युन छ । छिमेक...

पैसा भएरपनि विकास खर्च गर्न नसक्ने कम्युनिष्ट नालायक सरकार, जनताको आशामाथि तुषारापात

पैसा भएरपनि विकास खर्च गर्न नसक्ने कम्युनिष्ट नालायक सरकार, जनताको आशामाथि तुषारापात
यस आर्थिक वर्षको दश महिनामा सरकारले केवल ३८ प्रतिशत मात्रै विकास खर्च गर्न सकेको तथ्य सार्वजनिक भएको छ । १० महिना भनेको ८३ प्रतिशत समय हो । अर्थात यस अवधीमा करीव ८३ प्रतिशत वजेट खर्च हुनु पर्ने हो । तर सरकारले केवल ३८ प्रतिशत मात्रै खर्च गर्न सकेको तथ्यले सरकारको नालायकीपना स्पष्ट भएकोछ । संसदले पारित गरेको राष्ट्रिय वजेटमा र सरकारी ढुकुटीमा पैसा भएरपनि विकासका कामहरु गर्न नसक्ने नालायकी वर्तमा...

नेपालको यो जिल्लाको एउटै वडामा ६३ उद्योग स्थापना

नेपालको यो जिल्लाको एउटै वडामा ६३ उद्योग स्थापना
भेषराज बस्नेत : बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा ६३ उद्योग स्थापना भएका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्रमा जम्मा ३० उद्योग मात्र सञ्चालनमा रहेको बेला गनापुरमा भने स्वस्फूर्त रुपमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन् । जानकी गाउँपालिका–६ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र नेपालगञ्ज उपमहानगरपालिकाब...

बुलेट, पल्सरलाई पछाडी पार्ने गरि आउदै छ नयाँ मोडलको टीभीएस अपाचे आरआर ३१० !

बुलेट, पल्सरलाई पछाडी पार्ने गरि आउदै छ नयाँ मोडलको टीभीएस अपाचे आरआर ३१० !
नयाँ र सुधारिएको टीभीएस अपाचे आरआर ३१० बाइक भारतीय बजारमा आउने सम्भावना देखिएको छ । आगामी मे २८ मा सो बाइक लन्च गरिने छ । टीभीएसले यसको वारेमा औपचारिक रुपमा जानकारी दिएको छैन । तर भारतीय मिडियाहरुलाई पठाएको निमन्त्रणा पत्रमा यसको छनक देख्न सकिन्छ । त्यसैगरी हालै एक टिजर भिडियो जारी गरिएको छ, जसमा बाइकलाई ‘क्राफ्टेड टु बि इन्भिजिबल’ भनिएको छ । यसको अर्थ नयाँ बाइक अहिलेको भन्दा शक्तिशाली र...

ऋणमा कार लिँदा यी दुई कुरामा ध्यान दिनुस्, नत्र फसिएला

ऋणमा कार लिँदा यी दुई कुरामा ध्यान दिनुस्, नत्र फसिएला
काठमाडौं । तपाई आफ्नो प्रयोजनको लागि कार किन्ने विषयमा सोच्दै हुनुहुन्छ भने कुन वित्तीय संस्थाले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउँछन् भनेर हेर्दै हुनुहुन्छ होला । धेरै मानिसले यही गर्ने गरेका छन्, त्यसो गर्नु गल्ति हो । तपाईले पनि कुनै कार खरिदगर्ने प्लान बनाउनु भयो र आफ्नो पुरा वित्तीय प्लान नगरी कार खरिदगर्न डिलरकोमा जाँदै हुनुहुन्छ भने तपाईलाई तयारी नपुगेको हर्जना महंगो ब्याजमा गाडी किनेर तिर्...

सस्तो बाइक, स्कुटर र कारको खोजीमा हुनुहुन्छ ? त्यसो भए यहाँ जानुहोस नयाँ भन्सार छलेका यी समान लिलामी हुदै छ

सस्तो बाइक, स्कुटर र कारको खोजीमा हुनुहुन्छ ? त्यसो भए यहाँ जानुहोस नयाँ भन्सार छलेका यी समान लिलामी हुदै छ
काठमाडौं । तपाईं मोटरसाइलक किन्ने सोचमा हुनुहुन्छ ? सस्तो मोटर साइकल खोजिरहनु भएको छ भने तपाईका लागि सुवर्ण अवसर छ । भैरहवा भन्सार कार्यालयले ७२ थान मोटरसाइकल लिलाम गर्न लागेको छ । भन्सार छली चोरी निकासी पैठारी अभियोगमा दाखिला भएका त्यस्ता मोटरसाइकल लिलामी गर्न लागिएको भन्सार कार्यालय भैरहवाले जनाएको छ । विभिन्न ब्राण्डका ७२ थान मोटरसाइकल लिलामी गर्न लागिएको हो । यस्तै, कार र जीप ९ थान, मोटर...

साढे ८ प्रतिशत ब्याजदरमा वाणिज्य बैंकले घर र गाडी किन्न ऋण दिने, किस्ता कति तिर्नुपर्छ ?

साढे ८ प्रतिशत ब्याजदरमा वाणिज्य बैंकले घर र गाडी किन्न ऋण दिने, किस्ता कति तिर्नुपर्छ ?
काठमाडौं । काठमाडौंमा घर र गाडी मध्यमवर्गको लागि एउटा सपना नै हो । अहिले बैंक तथा वित्तीय संस्थामा ऋण दिने रकमको अभाव छ । जसको कारण ब्याजदर बढी छ भने सहज रुपमा ऋण नपाइने अवस्था छ । संचालनमा रहेका वाणिज्य बैंकमा सबैभन्दा सस्तो ब्याजदर पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको छ । वाणिज्य बैंकले प्रकाशन गरेको ब्याजदरको सूचना अनुसार आधार दर ५.३८ प्रतिशत छ । यो संचालनमा रहेका वाणिज्य बैंकमा सबै...

बढ्यो अमेरिकी डलरसहित केही देशको मल्य ,हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

बढ्यो अमेरिकी डलरसहित केही देशको मल्य ,हेर्नुहोस् कुन देशको विनिमयदर कति ?
काठमाडौँ । आज शनिबार नेपाली बजारमा अमेरिकी डलर सहित केही देशको मूल्य बढेको छ। आज नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ६६ रहेको छ। त्यस्तै आज भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३० र...

चनाचटपटे बेचेरै ७० वर्षीय ‘चटपटे बाजे’को मासिक कमाइ ७५ हजार

चनाचटपटे बेचेरै ७० वर्षीय ‘चटपटे बाजे’को मासिक कमाइ ७५ हजार
धेरैजसो मानिसले बुढ्यौलीलाई अभिशाप ठान्छन् । सक्रिय जीवन बिताउन चाहँदैनन् । साठी वर्ष कटेपछि अब मैले के गर्न सक्छु र भन्ने हीनताबोधले ग्रस्त भएर छोराछोरी र परिवारको भर पर्छन् । तर, म्याग्दीका ७० वर्षीय एक वृद्धले छोराछोरी र आफन्तहरूको कुनै आस नगरी तीन हजार रुपैयाँको लगानीमा जुन व्यवसाय शुरु गरे त्यसले अहिले उनलाई मासिक ७५ हजार आम्दानी जुटाइदिन्छ । बिहान उज्यालो भएदेखि राति १० बजेसम्म चनाचटपटे ब...