लामो समय प्रेममा रहेर बिबाह गरेका आमिर खानका भाञ्जा इमरानको सम्बन्धविच्छेद ? माइतमा बस्न थालिन अवन्तिका

लामो समय प्रेममा रहेर बिबाह गरेका आमिर खानका भाञ्जा इमरानको सम्बन्धविच्छेद ? माइतमा बस्न थालिन अवन्तिका
एजेन्सी - बलिउडका चर्चित अभिनेता आमिर खानका भाञ्जाको सम्बन्धविच्छेद हुन लागेको कुरा बाहिरिएको छ ।अभिनेता आमिर खानका भाञ्जा इमरान खानको श्रीमती अवन्तिका मलिकसँग सम्बन्धविच्छेद हुन लागेको भारतिय मिडियाले जनाएका छन् ।भारतीय मिडियाका अनुसार आमिर खानका भाञ्जा इमरान र अवन्तिकाको सम्बन्ध ‘ब्रेकअप’ को स्थितीमा पुगिसकेको बताइएको छ । इमरानकी श्रीमती अवन्तिका इमरानको घर छोडेर छोरी इमारासँग माइतीमा बसि...

चर्चित गायक रामजी खाडले अभिनय गरेको दोहोरी गीतमा बिक्रम परियारको आवाज (भिडियो)

चर्चित गायक रामजी खाडले अभिनय गरेको दोहोरी गीतमा बिक्रम परियारको आवाज (भिडियो)
लोक संगित क्षेत्रमा प्रतिस्प्रधत्मक परिक्षा चलिरहेको समयमा उत्रिण संख्याको प्रतिफल जुन आकारको भएता पनि परिक्षाथिहरुको घुइँचो भने ठुलो आयतनमा पाईन्छ| एक पछि अर्को क्रमबद्द रुपमा सार्बजनिक गरिएका लोक गीतले फरक फरक किसिमको धार बोकेता पनि कलाकारहरुको गुणस्तरिय क्षमता र प्रतिभाको मापन भने पक्कै देखिएको छ| प्रतिभाशाली गायक गायिकाहरुको सांगेतिक माध्यम जे जस्तो र जुन भए पनि उचित प्रतिभाशाली र क्षमावान् ...

गायक प्रनिश बुढाथोकीको “दाई कि साली” मा अलिशा सुनिल र करणको रोमान्स (भिडियो सहित)

गायक प्रनिश बुढाथोकीको “दाई कि साली” मा अलिशा सुनिल र करणको रोमान्स (भिडियो सहित)
काठमाडौँ : गायक प्रनिश बुढाथोकीको नायाँ गित "दाईकि साली" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ ।गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । छायाँकार उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्द...

प्रहरी इन्काउन्टरमा मारिएका चरीकी प्रेमिका भनेर चर्चित भएकी खुस्बु ओलीलाई ३ महिना कैद हुने, गरिन यस्तो अपराध

प्रहरी इन्काउन्टरमा मारिएका चरीकी प्रेमिका भनेर चर्चित भएकी खुस्बु ओलीलाई ३ महिना कैद हुने, गरिन यस्तो अपराध
काठमाडौँ-मोडेल खुश्बु ओलीलाई काठमाडौँ जिल्ला अदालतले बैंकिङ कसुरमा तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गरेको छ । ३६ लाखको चेक बाउन्स मुद्दामा दोषी ठहर गर्दै न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई बिगो बराबरको रकम तिर्न आदेश दिँदै तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गरेको हो । सप्तरीका राजविराज–८ का गोपाल कटुवालसँग लिएको ३६ लाख रुपैयाँ फिर्ता गर्ने क्रममा ओलीले काटेको ...

मोडल खुस्बु ओलीलाई दोषी ठहर गर्दै ३ महिनाको कैद सजाय

मोडल खुस्बु ओलीलाई दोषी ठहर गर्दै ३ महिनाको कैद सजाय
काठमाडौं । मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले कैद सजाय सुनाएको छ।मोडल खुश्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले चेक अनादर मुद्दामा दोषी ठहर गरेको हो । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि खुश्बुविरुद्ध साउन १९ गतेसप्तरीका गोपालबहादुर कट्वालले म...

साउथ स्टार प्रभासको बहुप्रतिक्षित बलिउड फिल्म साहो यो मितिमा रिलिज हुने

साउथ स्टार प्रभासको बहुप्रतिक्षित बलिउड फिल्म साहो यो मितिमा रिलिज हुने
एजेन्सी – पछिल्लो समय साउथ स्टार प्रभास निकै चर्चामा छन् । फिल्म बाहुबली बाट निकै चर्चामा आएका प्रभास पछिल्लो समय उनका फ्यानहरु निकै बढेका छन् । केहि समय अघि अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को टिजर पनि सार्वजनिक भएको थियो ।उक्त टिजर पनि धेरैले मन पराएका थिए ।प्रभासको नयाँ फिल्म साहो आगामी अगष्ट १५ मा रिलिज हुने भएको छ । सुजिथले निर्देशन गर्ने यस फिल्मको लागत साढे २ सय करोड रहेको छ। यो फ...

कान्स फिल्म फेस्टिभलको पहिलो कार्यक्रममा यस्तो गाउन लगाइन् नायिका प्रियंकाले, तस्बिरमा हेर्नुहोस् उनको सुन्दरता

कान्स फिल्म फेस्टिभलको पहिलो कार्यक्रममा यस्तो गाउन लगाइन् नायिका प्रियंकाले, तस्बिरमा हेर्नुहोस् उनको सुन्दरता
काठमाडौँ - विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल’ फ्रान्समा आयोजना भईरहेको छ । गएको मंगलबारदेखि शुरु भएको फिल्म फेस्टिभलमा विश्वभरबाट छानिएका उत्कृष्ट कलाकर्मीहरुले सहभागिता जनाइरहेका छन् । ‘कान्स फिल्म फेस्टिभल’ चलचित्र विश्वको एक उत्कृष्ट पर्व मानिन्छ ।‘कान्स फिल्म फेस्टिभल’ मा २०१९ देखि नेपालले पनि सहभागिता जनाउन पाउने भएको छ। अब नेपालले पनि कान्समा प...

मुन्द्रेको कमेडी क्लबमा आए फिल्म जात्रैजात्राका टिम , बिपिन कार्की र नायिका बर्षा राउतले गरे यस्तो रमाइलो , फुलन्देकी आमा र लट्टेले हसाउनु हसाए (भिडियो)

मुन्द्रेको कमेडी क्लबमा आए फिल्म जात्रैजात्राका टिम , बिपिन कार्की र नायिका बर्षा राउतले गरे यस्तो रमाइलो , फुलन्देकी आमा र लट्टेले हसाउनु हसाए (भिडियो)
काठमाडौँ – अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबुमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।शोको पहिलो भाग देखिनै युटुबमा राम्रो भ्यूज पाईरहेको छ । जितु नेपालले नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ की निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर...

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा दोस्रो दिन सेतो गाँउन लगाइन् सुन्दरी नायिका ऐश्वर्याले , तस्बिरमा हेर्नुहोस् उनको सुन्दरता

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा दोस्रो दिन सेतो गाँउन लगाइन् सुन्दरी नायिका ऐश्वर्याले , तस्बिरमा हेर्नुहोस् उनको सुन्दरता
एजेन्सी – यसपटकको कान्स फिल्म फेस्टिभलमा विश्वभरका धेरै चर्चित कलाकारहरुको सहभागिता रहेको छ । फ्रान्समा जारी उक्त कान्स फिल्म फेस्टिवलमा यसपटक सबैको ध्यान बलिउडकी चर्चित अभिनेत्रि ऐश्वर्या राय बच्चनले तानेकी छिन् ।कान्स फिल्म फेस्टिबलमा सुन्दरी नायिका एश्वर्या राय बच्चन सेतो गाँउनमा देखा परेकी छन् ।उनी सेतो गाँउनमा कुनै परी भन्दा कम देखिएकी थिइनन् । उनको पहिरन र लुक्सले सबैको ध्यान खिच्यो ।...

काठमाडौँमा बलिउड गायिका नेहा कक्कडको लाइभ कन्सर्ट , कहाँ र कति बजे हुदैछ त ?

काठमाडौँमा बलिउड गायिका नेहा कक्कडको लाइभ कन्सर्ट , कहाँ र कति बजे हुदैछ त ?
काठमाडौं– बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् ।२५ सय दर्शक क्ष्ँमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । ...