३५ अर्ब रुपैयाँ हेलमेटमा खर्च, के आधारमा ल्यायो यस्तो कार्यक्रम ट्राफिक प्रहरीले ? (भिडियो रिपोर्ट सहित)

३५ अर्ब रुपैयाँ हेलमेटमा खर्च, के आधारमा ल्यायो यस्तो कार्यक्रम ट्राफिक प्रहरीले ? (भिडियो रिपोर्ट सहित)
काठमाडौं । शाहीकालका मन्त्री डाक्टर उपेन्द्र देवकोटाले नियम लगाए, दुई पांग्रे साधनमा हेलमेट पनि दुईवटा । यसले ज्यानको सुरक्षा गर्छ भन्ने थियो । त्यतिखेरको राजनीतिक अवस्थामा सुरक्षा दृष्टिकोणले त्यो नियम ठीक थियो या बेठीक, तर नियम लागु हुन सकेन । यतिखेर फेरि ट्राफिक प्रहरी महाशाखाले पत्रकार बोलाएर ठूलो हल्ला गरेको छः आइएसओ मान्यता प्राप्त हेलमेट लगाउनु पर्नेछ । मोटरसाइकलमा सवार हुने सबैले । यो हेलम...

हत्याकाण्डमा भागेर बाँचेकी सिता मानसिक रुपमा विक्षिप्त

हत्याकाण्डमा भागेर बाँचेकी सिता मानसिक रुपमा विक्षिप्त
हत्याकाण्डमा बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ। उनलाई मंगलबार अपराह्न अस्पतालमा ल्याइएको थियो। सीताको हात भाँच्चिएको छ।bप्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार सीताले घटनाबाट बच्न भाग्ने क्रममा ठोक्किएर हात भाँच्चिएको बताएकी छन्। उनी मानसिक रुपमा विक्षिप्त छिन्। शरीरका अन्य कुनै पनि भागमा चोट नरहेको प्रहरीले जनाएको छ। चिकित्सक र सुरक्षाकर्मीले उनला...

नयाँ खुलासा : दरबार हत्याकाण्डकै बेला भारतीय सेना नेपाल छिर्न खोजेको थियो, गिरिजाले रोकेका थिए

नयाँ खुलासा : दरबार हत्याकाण्डकै बेला भारतीय सेना नेपाल छिर्न खोजेको थियो, गिरिजाले रोकेका थिए
नेपालको सबैभन्दा ठूलो दरवार हत्याकाण्डका बारेमा केही नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । २०५८ साल जेठ १९ गते नेपालका राजपरिवारको वंश नाशहुने गरी भएको हत्याकाण्डको रहस्य गर्भमै छ । तर पूर्वराजाका निकट मानिएकाहरुले लेखेका स्मरणहरुमा केही नयाँ तथ्य उजागर हुन थालेका छन् । दरबार हत्याकाण्डका बेला अनुसन्धानको सहयोगका नाममा भारतीय सेना नेपाल छिर्न खोजेको नयाँ कुरा खुलासा भएको छ । तत्कालिन राजा वीर...

‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’

‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’
पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ । उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान लिने गरी ह...

अत्यन्त क्रूर र अमानवीय तरिकाले हत्या गरिएको रहेछ, यस्तो मैले कहिल्यै देखेको थिइनँ

अत्यन्त क्रूर र अमानवीय तरिकाले हत्या गरिएको रहेछ, यस्तो मैले कहिल्यै देखेको थिइनँ
पाँचथरको आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको हत्या भएको घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान थालेको अधिकारीहरूले बताएका छन्। आरुबोटे गाउँका धनराज शेर्मा र बमबहादुर फियाकसहित दुई परिवारका नौ जना मङ्गलवार बिहानै आफ्ना घरभित्रै मृत अवस्थामा फेला परेका थिए। घटनामा संलग्न भएको आशङ्का गरिएका एक पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ।mइलामनजिकै पर्ने पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटे गाउँ फिद...

विप्लव मावोबादी र प्रहरीको भिडन्तमा विप्लवका कार्यकर्ताको गोलि लागि मृत्यु

विप्लव  मावोबादी र प्रहरीको भिडन्तमा विप्लवका कार्यकर्ताको गोलि लागि मृत्यु
भोजपुर - भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए। खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थ...

आँधीहुरीसहितको वर्षात्‌का कारण बीपी राजमार्गमा पहिरो, सयौं सवारी साधन रोकिए यात्रुहरु अलपत्र

आँधीहुरीसहितको वर्षात्‌का कारण बीपी राजमार्गमा पहिरो, सयौं सवारी साधन रोकिए यात्रुहरु अलपत्र
सिन्धुली — आँधीहुरीसहितको वर्षात्‌का कारण बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ को खनियाँखर्क नजिक सडकमा पहिरो जाँदा मंगलबार साँझबाट यातायात अवरुद्ध भएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार उक्त क्षेत्रको चार स्थानमा पहिरो खसेको छ । पहिरो हटाउन मेसिन खोजिरहेको उनले बताए । काठमाडौं जाने र बाहिरिने सयौं सवारी साधन यतिखेर पहिरो पन्छाउने...

पाँचथर हत्या प्रकरणमा भागेर मैकै बारीमा लुकेर बाँचेकी यिनै हुन् ति बालिका, अहिले कडा सुरक्षाका बीच अस्पतालमा उपचार हुदै

पाँचथर हत्या प्रकरणमा भागेर मैकै बारीमा लुकेर बाँचेकी यिनै हुन् ति बालिका, अहिले कडा सुरक्षाका बीच अस्पतालमा उपचार हुदै
पाचथरमा ९ जनाको हत्या हुदा भागेर ज्यान जोगाउन सफल १३ बर्षीया सीता खजुमको झापामा उपचार भईरहेको छ । मंगलबार दिउसो उनलाई पाचथरबाट एम्बुलेन्समा राखेर झापाको दमक ल्याईएको हो । दमकस्थित लाईफलाईन अस्पतालमा उनको उपचार कडा सुरक्षाका बीच भईरहेको छ । उनको दाहिने हातमा चोट देखिएको छ । अनुहारमा मुखुण्डो लगाएर आएको व्यक्तीले आफुलाईसमेत खेदाएको तर आफु मकैबारीमा लुक्दै स्थानीय छिमेकीको घरमा रातभर लुकेर ज्य...

तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, अब देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्न नसकेका जहाज गौतमबुद्ध बिमानस्थलमा अवतरण गर्ने

तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, अब देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्न नसकेका जहाज गौतमबुद्ध बिमानस्थलमा अवतरण गर्ने
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थल निर्माणको सबैभन्दा महत्वपूर्ण र मूख्य काम धावनमार्ग निर्माण सकिएको हो । यहाँ ३ हजार मिटर लामो धावनमार्ग बनाइएको छ । भूकम्प तथा नाकाबन्दी कारण एक वर्ष लम्बिएको आयोजनाको असारसम्म धावनमार्ग, टर्मिनल, टावर भवनको काम सक्ने लक्ष्...

यस्तो सुन्दर परिवार एकै रातमा खुकुरीले छप्काएर बनाए तहसनहस, हत्या गर्ने यी रहेछन् आफन्त

यस्तो सुन्दर परिवार एकै रातमा खुकुरीले छप्काएर बनाए तहसनहस, हत्या गर्ने यी रहेछन् आफन्त
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला पर्यो । शव थियो मानबहादुर माखिमको । माखिम हत्या गरिएका मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् । माखिम झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहकि हत्यामा माखि...