घामको प्रवाह नगरी ४५ डिग्री गर्मीमा रिक्सा चढेर जनताको घरदैलोमा पुगे सभापति देउवा, तस्वीर बन्यो भाईरल

घामको प्रवाह नगरी ४५ डिग्री गर्मीमा रिक्सा चढेर जनताको घरदैलोमा पुगे सभापति देउवा, तस्वीर बन्यो भाईरल
काठमाडौँ - अहिले नेपाली कांग्रेसको जागरण अभियान देशभर संचालन भइरहेको छ ।नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम देशका ७७ वटै जिल्लामा संचालन भइरहेको छ।यस अभियानमा नेपाली कांग्रेसका शीर्ष नेताहरूले सहभागी भएर जनतालाई जागरुक बनाएका छन् ।यसैक्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफै तराईका विभिन्न जिल्लामा पुगेर जागरण अभियानमा सहभागी बनेका छन् । उनी घामको प्रवाह नग...

पैसा भएरपनि विकास खर्च गर्न नसक्ने कम्युनिष्ट नालायक सरकार, जनताको आशामाथि तुषारापात

पैसा भएरपनि विकास खर्च गर्न नसक्ने कम्युनिष्ट नालायक सरकार, जनताको आशामाथि तुषारापात
यस आर्थिक वर्षको दश महिनामा सरकारले केवल ३८ प्रतिशत मात्रै विकास खर्च गर्न सकेको तथ्य सार्वजनिक भएको छ । १० महिना भनेको ८३ प्रतिशत समय हो । अर्थात यस अवधीमा करीव ८३ प्रतिशत वजेट खर्च हुनु पर्ने हो । तर सरकारले केवल ३८ प्रतिशत मात्रै खर्च गर्न सकेको तथ्यले सरकारको नालायकीपना स्पष्ट भएकोछ । संसदले पारित गरेको राष्ट्रिय वजेटमा र सरकारी ढुकुटीमा पैसा भएरपनि विकासका कामहरु गर्न नसक्ने नालायकी वर्तमा...

यस्ता पो मुख्यमन्त्री : सुविधाको गाडी छोडेर सार्वजनिक गाडी चढि लुम्बिनी पुगे मुख्यमन्त्री पोखरेल

यस्ता पो मुख्यमन्त्री : सुविधाको गाडी छोडेर सार्वजनिक गाडी चढि लुम्बिनी पुगे मुख्यमन्त्री पोखरेल
बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सार्वजनिक बसमा देखिएका छन् ।उनी सार्वजनिक बस चढेर एउटा कार्यक्रममा पुगेका छन् ।उनी सार्वजनिक बस चढेर बुटवलबाट लुम्बिनी पुगेका छन् ।यसअघि सरकारी सुविधाको गाडीमा नै यात्रा गर्दै आएका शंकर पोखरेल यो पटक रुपन्देहीका विभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उद्घाटन गरेपछि सोही बस चढेर लुम्बिनी पुगेका हुन्। उनी बस सेवाको रिबन काटेर उदघाटन गरेपछि श्रीमतीसहित त...

बाबुराम भन्छन् काँग्रेसको युग सकियो, नेपाली कांग्रेसलाई म्युजियममा सम्मान गरेर राखौं

बाबुराम भन्छन् काँग्रेसको युग सकियो, नेपाली कांग्रेसलाई म्युजियममा सम्मान गरेर राखौं
कास्की । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेपाली काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् । कांग्रेसकै सहयोगमा गोरखाबाट निर्वाचन जितेका भट्टराईले सोही कांग्रेसलाई अब म्युजियममा राख्नुपर्ने बताएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ। समाजवादी पार्टीको पहिलो प्रादेशिक अभिमूखीकरण कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै भट्ट...

यसकारण आगामी जेठ ६ गते नेपाल बन्द (बिज्ञप्तिसहित)

यसकारण आगामी जेठ ६ गते नेपाल बन्द (बिज्ञप्तिसहित)
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी धादिङले धादिङ बन्दको घोषणा गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै घोषणा गरेका हुन् । सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको ग...

प्रदेश सभा सदस्य कृष्णा केसी चढेको गाडी तोडफोड

प्रदेश सभा सदस्य कृष्णा केसी चढेको गाडी तोडफोड
बाँके -  प्रदेश सांसद कृष्णा केसी चढेको गाडी तोडफोड भएको छ ।उनको गाडी शुक्रबार साँझ नरैनापुरमा तोडफोड भएको हो ।प्रहरी चौकी घेराउ गरिरहेको समुहले बाँके क्षेत्र नम्बर १९क० बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ चढेको गाडी तोडफोड गरेको जनाइएको छ । भारतीय नागरिक चरेस सहित पक्राउ परेपछी निर्दोषलाई फसाउन खोजेको भन्दै स्थानिय आक्रोशित हुँदै प्रहरी चौकी घेराउ गरेका थिए । चरेस सहित पक्रा...

एकीकरण सम्पन्न भएपछि नेकपामा करिब ३५ सयलाई जिम्मेवारी , पूर्व एमाेलबाट १६ र माओवादीबाट ६ जनसंगठनकाे नेतृत्व

एकीकरण सम्पन्न भएपछि नेकपामा करिब ३५ सयलाई जिम्मेवारी , पूर्व एमाेलबाट १६ र माओवादीबाट ६ जनसंगठनकाे नेतृत्व
काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे । प्रधानमन्त्रीनिवास बालुवा...

फेस रिडर अर्जुन क्षेत्रीले गरे अर्को डरलाग्दो खुलासा, ज्ञानेन्द राजा बन्ने विषयमा गरे यस्तो ठोकुवा (भिडियो)

फेस रिडर अर्जुन क्षेत्रीले गरे अर्को डरलाग्दो खुलासा, ज्ञानेन्द राजा बन्ने विषयमा गरे यस्तो ठोकुवा (भिडियो)
काठमाडौँ । नेपालका चर्चित फेस रिडर अर्जुन क्षेत्रीले फेरी पनि डरलाग्दो खुलासा गरेका छन् । ओएसनेपालसँग विशेष कुराकानी गर्दै अर्जुनले राजादेखि नेपालमा भइरहेको हत्या हिंसाको बारेमा स्पष्ट रुपमा बोलेका छन् । देशमा भइरहेको बढ्दो हत्या हिंसालाई बेलामा नै नियन्त्रण गर्न नसक्ने यसले ठूलो असर पार्ने दाबी गरेका छन् । उनले आँफुले गरेका भविष्यवाणी मिल्नुको पछाडी आफ्नो गहन अध्यनन नै मुख्य कारक भएको दाबी...

डा.सुन्दरमणीले खोले रहस्य: डा.सुरेन्द्रले प्रधानमन्त्री सगं भेट्नु को गोप्य रहस्य यस्तो।(भिडियो सहित)

डा.सुन्दरमणीले खोले रहस्य: डा.सुरेन्द्रले प्रधानमन्त्री सगं भेट्नु को गोप्य रहस्य यस्तो।(भिडियो सहित)
नागरिक अगुवा डा सुन्दरमणी दिक्षितले आफू र डा सुरेन्द्र केसी गोप्य रुपमा प्रधानमन्त्रीलाई भेट्न गएको स्वीकार गर्दै डा सुरेन्द्र केसी मार्फत भुमिगत समुहको इन्फर्मेसन आएको र त्यो स्वयं प्रधानमन्त्रीलाई नै पुर्याउनु पर्ने भएकोले डा सुरेन्द्र केसीको आग्रह अनुसार मुलुकमा असान्ती र हिम्सा नहोस शान्ति पुर्ण राजनिती र स्थायीतब कायम होस भन्ने आसयले चिन्ता लिएर नै प्रधानमन्त्री सम्म गोप्यरुपमा पुगेको खुलासा ...

मदन भण्डारीले अगाडि सारेको विचारधारालाई मैले छाड्ने छैन : ओली

मदन भण्डारीले अगाडि सारेको विचारधारालाई मैले छाड्ने छैन : ओली
प्रधानमन्त्री एबम नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने बताउनु भएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले' भन्नुभयो' ''हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।'' प्रधानमन्त्री केपी शर्मा ओलीले देश ...