काठमाडौं- भद्रगोलका ४ चर्चित पात्रहरु बले, कक्रोज, सिते बा र खुपीका बाउ एकैसाथ एउटै म्युजिक भिडियोमा देखिएका छन् । क्याल्कुलेटर बोलको गीतको भिडियोमा यि चारै जना क्रमश सागर लम्साल, हरिश निरौला, मधुसुदन पाठक र कमलमणि नेपाल देखिएका हुन् । यि ४ जनाको हिरोईन भने एक्ली छिन्, टिकटकमा हिट शिक्षा सँग्रौलालाई पाउन ४ जनाको गीतको भिडियोमा तछाड मछाड छ । जुन गीत आज दिउँसो शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट सार्वजनिक हुँदैछ ।

शँकर थापा र बिजयन्ता अधिकारीको आवाज रहेको गीतले सबैलाई छमछमी नचाउनेछ । गीतको भिडियो गज्जबको बनेको बले र कक्रोज बताउँछन् । गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी र डिरेक्सन गरेका हुन् । शँकर थापाकै सँगीत रहेको गीतको भिडियो महँगो बजेटमा निर्माण भएको छ । दिउँसो २ बजे नयाँ नयाँ न्युज नेपालमा हेर्न नभुल्नुहोला । अहिले शिशिर भण्डारी र टिकटकमा हिट जुम्ल्इाहा दिदी बहिनीको यो यो भिडयो हेर्नुस

Comments