टिकटक सेलिब्रिटी जिमको १३ पटक गोली हानी हत्या

टिकटक सेलिब्रिटी जिमको १३ पटक गोली हानी हत्या
एजेन्सी - मंगलबार एक टिकटक सेलिब्रेटीको गोली हानी हत्या भएको छ ।हत्या हुनेमा टिकटक सेलिब्रेटी मोहित मोर रहेका छन् । उनको दिल्ली नजफगढ शहरमा गोली हानी हत्या गरिएको हो । जिम ट्रेनर समेत रहेका मोहित आफ्नो साथी भेट्न एक पसलमा पुग्दा उनीमाथि गोली प्रहार भएको हो । तीन बन्दुक धारीले १३ पटक गोली प्रहार गरेकोमा उनलाई ७ गोलि लागेको भारतीय मिडियाले खबर छापेको छ । मोहितमाथि गोली प्रहार भएपछी उनलाई नजिकैको ...

स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा , को–को परे त ?

स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा , को–को परे त ?
एजेन्सी - अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा भएको छ ।कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको हो । मेस्सीको कप्तानीमा घोषणा गरेको अर्जेन्टिनी फुटबल टोली बलियो देखिएको छ ।उक्त २३ सदस्यीय टिम लियोनल मेस्सीको कप्तानीमा घोषणा हुदाँ बलियो देखिएको छ । टिममा विश्वचर्चीत खेलाडीको बाहुल्यता रहेकोले नै टिम निकै बलियो देखिएको...

भारतमा आतंककारी आक्रमण : सांसद र उनका छोरासहित ११ जनाको ज्यान गयो

भारतमा आतंककारी आक्रमण : सांसद र उनका छोरासहित ११ जनाको ज्यान गयो
भारतमा भएको आतंककारी आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेश्नल पिपुल्स पार्टीका सांसद तिरोंगो अबोसहित ११ जना रहेका छन् । आतंककारी आक्रमण भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको हो । अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको उक्त आक्रमणमा ५६ वर्षीय सांसद अबोसहित उनका छोराको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त आतंककारी आक्रमणमा २ जना गम्भीर घाइते भएको बताइएको छ ।चार ओटा गा...

भारतमा गयो शक्तिशाली भूकम्प

भारतमा गयो शक्तिशाली भूकम्प
पोर्ट ब्लेयर – भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।बिहान ६ बजेर ९ मिनेटमा गएको उक्त भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर मुनि रहेको थियो । मङ्गलबार बिहानीपख निकोबार द्वीपमा ४.१ म्याग्नीच्यूडको भूकम्प गएलगत्तै अन्दमानमा पनि भूकम्प गएको थियो । निकोबारमा भने बिहान २ बजेर ४ मिनेटमा भूकम्प गएको थियो ।अन्दमान र निकोबार ...

उत्तर कोरियाका युवतीहरु चीनमा यसरि बेचिन्छन् यौनकर्मीका रुपमा, यसरि गरिन्छ अपहरण

उत्तर कोरियाका युवतीहरु चीनमा यसरि बेचिन्छन् यौनकर्मीका रुपमा, यसरि गरिन्छ अपहरण
बिबिसी - लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ। लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार उत्तर कोरियालीहरूलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो।आफ्नो प्रतिवेदन पीडितहरूबाट सङ्कलन गरिएका विवरणमा आधारित भएक...

नाकाबन्दीपछि झन बलियाे बन्यो कतार

नाकाबन्दीपछि झन बलियाे बन्यो कतार
काठमाडौं : कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो। छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार। २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो। तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन। ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौं। ’ नाकाबन...

बंगलादेश सरकारले लगायो माछा मार्न प्रतिबन्ध

बंगलादेश सरकारले लगायो माछा मार्न प्रतिबन्ध
काठमाडौँ । बंगलादेश सरकारले माछा मार्न प्रतिबन्ध लगाएको छ । माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउन भन्दै बंगलादेश सरकारले ६५ दिनका लागि माछा पार्न प्रतिबन्ध लगाएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बंगलादेशको सरकारले सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाएको जनाइएको छ । अब ६५ दिनसम्म बंगलादेशको तटीय क्षेत्रमा माछा मार्न पाइने छैन । प्रतिबन्ध २० मेदेखि २३ जुलाई...

सीमा क्षेत्रमा आक्रमण : सात जनाको ज्यान गयो

सीमा क्षेत्रमा आक्रमण : सात जनाको ज्यान गयो
मालीको बुर्किना फासोसँगैको सीमा क्षेत्रमा भएको एक आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी चार सर्वसाधारण, दुई प्रहरी र एक सीमा शुल्क विभागका अकृधितको मृत्यु भएको सुरक्षा र सरकारी स्रोतले सोमबार जानकारी दिएको छ । मालीको कोउरीमा रहेको सीमाचौकीमा आइतबार राति सशस्त्र हतियारधारीहरु सो आक्रमण गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ ।आक्रमण गर्ने ती व्यक्तिहरुको परिचय भने खुल्न सकेको...

बारमा गोली चल्यो : ११ जनाको ज्यान गयो , एक गम्भीर घाइते

बारमा गोली चल्यो : ११ जनाको ज्यान गयो , एक गम्भीर घाइते
ब्राजिल- ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् । प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ...

यी १९ वर्षकी गर्भवती युवतीको ज्यान लिई पेट चिरेर बच्चा चोरियो

यी १९ वर्षकी गर्भवती युवतीको ज्यान लिई पेट चिरेर बच्चा चोरियो
काठमाडौं । अमेरिकामा एक गर्भवती महिलाको पेटमा रहेको वच्चा चोरिएको छ ।अमेरिकाकी १९ वर्षकी युवती मार्लेना ओचालो लोपेज गर्भवती थिइन् । उनको हत्या गरि पेटमा रहेको वच्चा चोरिएको हो । उनलाई बच्चालाई काम लाग्ने केही सामान दिने बहानामा क्लारिसा फिग्युरोआ नामक महिलाले आफ्नो घरमा बोलाएर आफ्नाी छोरी र उनका प्रेमी मिलेर विभत्स हत्या गरेका हुन् । मार्लेना ओचालो लोपेज ति महिलाले बोलाएको ठेगामा पुगीन् तब उनी,...