घुस्याहा भन्दै मेयरले ढोका थुनेर कर्मचारी कुटे पछि बबाल, पत्रकार माथि पनि जाइलागे

घुस्याहा भन्दै मेयरले ढोका थुनेर कर्मचारी कुटे पछि बबाल, पत्रकार माथि पनि जाइलागे
इटहरी, ८ जेठ । इहटरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीले घुस खाएको भन्दै कुटपिट गरेपछि बबाल उत्पन्न भएको छ । कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई घुस आएको भन्दै कार्यालयको ढोका थुनेर कुटपीट गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीलाई कुटपिट गरेको मेयर चौधरीले स्वीकार गर्दै भ्रष्ट कर्मचारीलाई ठेगान लग...

सलमानले विवाह गर्छन की गर्दैनन् विहिवार हुँदैछ खुलासा

सलमानले विवाह गर्छन की गर्दैनन् विहिवार हुँदैछ खुलासा
एजेन्सी । बलिउड अभिनेता सलमान खानले बहिबार आफ्नो विवाहबारे औपचारिक निर्णय सुनाउने बताएका छन् । हालसमम वैवाहिक बन्धनमा नरहेका सलमानको निजि जिवनबारे चासो राख्ने भारत लगायत विश्वभर छन् । ५३ वर्षीय बलिउड स्टार सलमान खानको जिवन निकै आरोह अवरोहका बिच वितेको छ । उनको प्रेम जिवन सफल हुन सकेन । जसका कारण उनी अहिले सम्म अविवाहित छन् । त्यसैले पनि उनको विवाहका बारेमा भारतीय नागरिकहरुका साथै नेपालीलगायत अन...

पाँचथरमा फेरी अर्काे घटना, कोरियावाट आएको एक महिनामै युवकको रहस्यमय मृत्यु

पाँचथरमा फेरी अर्काे घटना, कोरियावाट आएको एक महिनामै युवकको रहस्यमय मृत्यु
काठमाडौं, ८ जेठ । मंगलबार भएको जघन्य अपराधको घाउ सेलाउन नपाउँदै पाचथरमा फेरी अर्काे घटना भएको छ । पाँचथरमा बुधबार फेरि अर्का युवाको शव भेटिएको छ। पाँचथर र इलामको सीमाको बजार घुर्बिसे पञ्चमीमा एक युवक मृत भेटिएको प्रहरीले जनाएको छ । विदेशवाट केही समय अघि मात्र फर्किएका इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिम मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । थेगिम पञ्चमी बजारमा कृष्ण सम्ब...

काठमाडौंमा श्रीमानसँग छुट्टिएर बसेकी महिलाको खुल्यो डरलाग्दो धन्दा, आफ्नै छोरालाई समेत छोडिनन्

काठमाडौंमा श्रीमानसँग छुट्टिएर बसेकी महिलाको खुल्यो डरलाग्दो धन्दा, आफ्नै छोरालाई समेत छोडिनन्
काठमाडौं ८ जेठ । भारतबाट लागु औषध नेपाल ल्याउने र बेच्ने गरेको अभियोगमा प्रहरीले एक बृद्धालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं– १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ६ सय ७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्बुल बरामद गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी बसन्त लामाले बताए । लागु औषध बेचेको १ लाख ४१ हजार नगद समेत...

पाँचथर ९ जनाको विभत्स हत्या : छोरीहरुले गरे यस्तो खुलाशा , ज्वाईसहित अरुको पनि हत्यामा संलग्नता हुन सक्छ (भिडियोसहित)

पाँचथर ९ जनाको विभत्स हत्या : छोरीहरुले गरे यस्तो खुलाशा , ज्वाईसहित अरुको पनि हत्यामा संलग्नता हुन सक्छ (भिडियोसहित)
पाँचथर - पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार राती दुई परिवारका ९ जनाको विभत्स तरिकाले हत्या भएको छ । आरुबोटेका कििरब ४० बर्षीय धनराज शेर्मा र उनका ससुरा करिब ७२ बर्षीया बमबहादुर फियाकको परिवारको विभत्स तरिकाले हत्या गरिएको हो । धारिलो हतियारको प्रयोग गरी ९ जनाको विभत्स तरिकाले हत्या भएपछि आरुबोटेबासी त्रसित बनेका छन् । मृतक बमबहादुर फ्याकका छोरी दिलमाया फ्याकका अनुसार ज...

ओखलढुंगाका २२ बस्ती पहिरोको उच्च जोखिममा, करिब ३ सय रोपनी जमिन बगाइसक्यो

ओखलढुंगाका २२ बस्ती पहिरोको उच्च जोखिममा, करिब ३ सय रोपनी जमिन बगाइसक्यो
काठमाडौं, ८ जेठ । ओखलढुंगाका २२ बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । ०५० सालभन्दा अघि लिपेखोलाको कटानका कारण चलेको डाँडागाउँको पहिरोका कारण गाउँ जोखिममा परेको हो । पहिरोले करिब ३ सय रोपनी जमिन बगाइसकेको छ। आधा दर्जनभन्दा बढी घर विस्थापित भएका छन् । पहिरोका कारण सिंगो गाउँ नै धाँजा फाटेको छ। पहिरोले गर्दा डाँडागाउँ र धनेपुका ५६ घर परिवार उच्च जोखिममा छन्। तत्कालीन जिल्ला भूसंरक्षण कार्यालय ओखल...

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी पक्राउ

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी पक्राउ
चितवन, ८ जेठ । चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका उनलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । जेठ ३ गते टिकौलीमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा भएको आगजनीको घटनामा उनलाई पक्राउ गरिएको हो । उनले संकलन केन्द्रमा हुलदंगा गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । सो घटना पछि प्रहरीको फरार सूचीमा रहेका रेग्मी बुधबार पक्र...

पांचथर काण्डको भित्रि तथ्य यस्तो ? के आफ्नै ज्वाईले ९ जनालाई खुकुरी चलाएका हुन् त ? (भिडियो सहित)

पांचथर काण्डको भित्रि तथ्य यस्तो ? के आफ्नै ज्वाईले ९ जनालाई खुकुरी चलाएका हुन् त ? (भिडियो सहित)
नेपालमा पछिल्लाने समय अपराधिक क्रियाकपलाको परिदृश्य बढेदो छ । अझ जघन्य अपराधको श्रृखला त काहाली लाग्दोरुपमा बृद्धी भैईरहेको छ । ललितपुर काण्ड सेलाउन नपाउदै पांचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएसँगै हत्यारा उम्कन नदिन पाँचथरका सबै नाका र भारतीय बोर्डरमा २ सय भन्दा धेरै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । उक्त घटनाको सुचना आए लगत्तै प्रदेश प्रह...

वाह ! जापानले नेपालमा बनाइदियो भब्य सडक, विदेशको झल्को आउने गज्जबको रोड (हेर्नुहोस् भिडियो)

वाह ! जापानले नेपालमा बनाइदियो भब्य सडक, विदेशको झल्को आउने गज्जबको रोड (हेर्नुहोस् भिडियो)
काठमाडौं । नेपालको पूर्वाधार विकासमा ढिलासुस्ती छ । ढिला त हुन्छ नै कामै नहुने परिपाटी पनि छ । तर, दातृ निकायले थालेका परियोजना भने ढिलै भएपनि सम्पन्न हुने गरेका छन् । जापानले आफ्नै लगानीमा थालेको बिपी राजमार्गको स्तरोन्नति झण्डै २४ वर्षपछि सकियो । अहिले यो सडक नेपालकै भब्य र स्तरीय सडकमा गनिन्छ । विकसित देशको जस्तो चिल्लो र आकर्षक देखिने सडकले जो कोहिलाई विदेश नै गएको भान हुन्छ । धुलिखेल ह...

विद्यालय जान भनेर ल्यापटप बोकेर हिडेकी छोरी हराएपछि परिवारमा रुवाबासी

विद्यालय जान भनेर ल्यापटप बोकेर हिडेकी छोरी हराएपछि परिवारमा रुवाबासी
काठमाडौं, ८ जेठ । विद्यालय जान भनेर तयार भएर निस्केकी छोरी दुई दिन देखि बेपत्ता भएपछि परिवार तनावमा छ । काठमाडौं बस्दै आएकी इलाम सुर्योदय नगरपालिका १ गोर्खेकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि हराएकी हुन् । उनी काठमाडौं स्थित मामाको घरमा बसेर विद्यालय पढ्दै आएकी थिइन् । काठमाडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा कक्षा ९ मा पढ्ने बालिका घरबाट हराएको परिवाले बताएका छन्। सोमबार बिहान ६ बजे...