खारेज हुँदै ११ र १२ कक्षा मात्रै सञ्चालन हुँदै आएको जिरो प्लस टु

खारेज हुँदै  ११ र १२ कक्षा मात्रै सञ्चालन हुँदै आएको जिरो प्लस टु
काठमाडौं । सरकारले ११ र १२ कक्षा मात्रै सञ्चालन हुँदै आएको जिरो प्लस टुलाई खारेज गरिदिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयले तयार पार्दै गरेको शिक्षा नियमावलीमा सो व्यवस्था गर्ने उल्लेख गरेको छ । कक्षा ११ र १२ मात्र सञ्चालित विद्यालयलाई कक्षा ९ र १० सञ्चालन अनुमति लिनेसम्बन्धी विशेष व्यवस्थामा यो नियम प्रारम्भ हुँदाका बखत सम्म कक्षा ११ र १२ सञ्चालनको ...

जबर्जस्ती बलात्कार गरि जेल सजाय भोगेका यी कैदी होटलको कोठामा युवतीसंग भेटिए

जबर्जस्ती बलात्कार गरि जेल सजाय भोगेका यी कैदी होटलको कोठामा युवतीसंग भेटिए
धादिङ - जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ। भिडियोमा रोचक त के देखिन्छ भने कैदीलाई कोठाभित्र एक महिलासँग थुनिन्छ र कैदीलाई होेटलसम्म पु-याउन गएका सिभिल प्रहरी र कारागारका सहनाइकेहरू रक्सी खाँदै बाहिर पहरा दिइरहन्छन्। उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ से...

कारागारमा चरम बेथिति : होटलको कोठमा युवतीसँग कैदी, प्रहरी बाहिर पहरेदारी गर्दै

कारागारमा चरम बेथिति : होटलको कोठमा युवतीसँग कैदी, प्रहरी बाहिर पहरेदारी गर्दै
काठमाडौं । जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ ।भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका –४ सेर्तु...

नाकाबन्दीपछि झन बलियाे बन्यो कतार

नाकाबन्दीपछि झन बलियाे बन्यो कतार
काठमाडौं : कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो। छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार। २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो। तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन। ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौं। ’ नाकाबन...

खुशिको खबर : अब लोकसेवा आयोगले स्थानीय तहका लागि नयाँ कर्मचारी माग गर्ने

खुशिको खबर : अब लोकसेवा आयोगले स्थानीय तहका लागि नयाँ कर्मचारी माग गर्ने
लोकसेवा आयोगले स्थानीय तहका लागि तहगतरूपमा कर्मचारी माग गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गरेसँगै तहगतरूपमा पनि कर्मचारी माग गर्ने बाटो खुलेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । यसअघि श्रेणीगतरूपमा कर्मचारी मागिएको थियो । स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअ...

विद्यालय सञ्चालनमा लापरवाही गरेको भन्दै प्रधानाध्यापकसहित नौ जनाविरुद्ध मुद्दा दायर

विद्यालय सञ्चालनमा लापरवाही गरेको भन्दै प्रधानाध्यापकसहित नौ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयनाथ उच्च माध्यमिक विद्यालय, कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनालसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल, वर्तमान प्रधानाध्यापक गिरीराज गैरे र शिक्षक दधिराम न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले खनालसहित अध्यक्ष भुसाल र प्रधानाध्यापक गैरे र शिक्षक न्यौपानेको मिलेमतोमा विद्यालय व्यवस्थापनको विविध विषयहरूम...

चोरी पैठारी गरी सात किलो सुन ल्याउनेलाई १७ करोड ७९ लाखको माग दाबी

चोरी पैठारी गरी सात किलो सुन ल्याउनेलाई १७ करोड ७९ लाखको माग दाबी
राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१ रसुवाका ३० वर्षे शेर ग्याल्चो घलेलाई मुद्दा दर्ता गरेको हो ।घलेले चोरी पैठारी गरी ल्याएको सात किलो सुन र भन्सार तिर्नुपर्ने रकम गरी १७ करोड ७९ लाख ४० हजार रुपै...

पानीले पोखराको सडकमा नै ताल बन्यो , सडकमै गरियो कायकीङ !

पानीले पोखराको सडकमा नै ताल बन्यो , सडकमै गरियो कायकीङ !
पोखरा । उचित निकास नहुँदा पोखराको पर्यटकीय केन्द्र लेकसाइडको सडकमै आकासे पानी जमेको छ। सडकमा जमेको पानीमा स्थानीय युवाले विरोधस्वरुप कायक चलाएका छन्।पोखरा महानगरपालिका, सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणकालागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए। नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्च पानीको उचित व्यवस्थापन नहुँदा ...

भन्सारमा बदमासी : नाकाबाट चेकजाँच नै नभई यसरी नेपाल भित्रियो सामान

भन्सारमा बदमासी : नाकाबाट चेकजाँच नै नभई यसरी नेपाल भित्रियो सामान
बुटवल । भन्सार कर्मचारी, भन्सार राजश्व गस्ती र तस्करको मिलेमत्तोमा बेलहिया नाकाबाट जे पनि भित्र्याउन सम्भव छ भन्ने कुराको उदाहरण मंगलबार भैरहवा नाकामा भएको एउटा घटनाले पुष्टि गरेको छ। भन्सार नाकामा तीन तहको सुरक्षालाइ पार गर्दे बिना भन्सार लाखौं मुल्यका सामान बोकेको कन्टेनर नेपाल भित्रिएपछि त्यस्तो तथ्य उजागर भएको हो। सोमबार दिउँसो करिब साढे ४ बजेपछि बेलहियाबाट नेपाल पसेको कन्टेनर भन्सारको मुल ...

अमेरिकी राजदूतलाई ‘जनतासँग गफगाफ’ गर्न रोक

अमेरिकी राजदूतलाई ‘जनतासँग गफगाफ’ गर्न रोक
काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए। त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि परराष्ट्र सचिव शंकर बैरागी दाहालले त्यसबारे मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन्। ‘यसरी स्व...