नेपाली युवा खेलाडी सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

नेपाली युवा खेलाडी सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान
नेपाली लेग स्पीनर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य समेत रहेका चर्चित क्रिकेटर सन्दीप लामिछाने व्यक्तिगत कारणले अष्ट्रेलिया प्रस्थान गरेका हुन् । उनी मंगलबार दिउँसो एक बजे सिंगापुर एयरलाइन्समार्फत अष्ट्रेलियातर्फ गएका हुन् । सन्दीपका नेपाली व्यवस्थापक रमन शिवाकोटीले जनाए अनुसार उनी कति दिन बस्ने भन्ने बारे त्यहाँ पुगेपछि थाहा हुने बताइएको ...

स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा , को–को परे त ?

स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा , को–को परे त ?
एजेन्सी - अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा भएको छ ।कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको हो । मेस्सीको कप्तानीमा घोषणा गरेको अर्जेन्टिनी फुटबल टोली बलियो देखिएको छ ।उक्त २३ सदस्यीय टिम लियोनल मेस्सीको कप्तानीमा घोषणा हुदाँ बलियो देखिएको छ । टिममा विश्वचर्चीत खेलाडीको बाहुल्यता रहेकोले नै टिम निकै बलियो देखिएको...

विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोली घोषणा , हेर्नुहोस् टिममा को–को परे त ?

विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोली घोषणा , हेर्नुहोस् टिममा को–को परे त ?
विश्वकप लागि इंग्ल्याण्डले इंग्लिस टोलीको घोषणा गरेको छ ।विश्वकप क्रिकेट सुरु हुन अब केहि दिन मात्र बाकिँ रहेको छ ।आज इंग्ल्याण्डले विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।इंग्ल्याण्ड क्रिकेट बोर्डले घोषणा गरेको उक्त टोलीमा जोफ्रा आर्चर, टम करन, लायम डसन परेका छन् ।उक्त क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा डेभिड विली र जो डेन्ली भने परेनन् ।गएको मार्चमा इंग्लिस टोलीमा छानिएका आर्चर इंग्ल्याण्ड...

क्रिष्टियानो रानाल्डोलाई पछि पारे लियोनल मेस्सीले

क्रिष्टियानो रानाल्डोलाई पछि पारे लियोनल मेस्सीले
एजेन्सी - बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रानाल्डोलाई पछि पारेका छन् । बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रानाल्डोलाई पछि पारेका हुन् । मेस्सीले आइतबार राति भएको खेलमा इएबारविरुद्ध दुई गोल गर्दै यस सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् । ला ल...

कांग्रेस नेता प्रकाशमान जब नबिना लामाले सञ्चालन गरेको कफी शप पुगे..

कांग्रेस नेता प्रकाशमान जब नबिना लामाले सञ्चालन गरेको  कफी शप पुगे..
काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेकपाकी सांसद एवं अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामाले सञ्चालन गरेको कफी शपमा पुगेका छन्। लाैह पुरूष गणेशमान सिंहका छाेरा एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमानले नबिना फरक पार्टीको युवा नेतृ भए पनि उनले सञ्चालन गरेको रिमठिम रेस्टुरेन्ट एण्ड कफी शपमा पुगेर व्यवसायिक सफलताको शुभकामना दिएका हुन्। प्रकाशमानलाई नबिनाले स्वागत गरेकी थिइन्। ...

युवा स्टार किलियन एमबाप्पेलाई ‘प्लेयर अफ दि इयर’को अवार्ड

युवा स्टार किलियन एमबाप्पेलाई ‘प्लेयर अफ दि इयर’को अवार्ड
एजेन्सी - युवा स्टार किलियन एमबाप्पेले ‘प्लेयर अफ दि इयर’को अवार्ड पाएका छन् ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० का एमबाप्पेलाई युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स ९युएनएफपी० ले ‘प्लेयर अफ दि इयर’को अवार्ड प्रदान गरेको हो ।आइतबार राति उनलाइ सो अवार्ड प्रदान गरिएको हो ।उनले फ्रान्सलाई रसिया विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । फ्रान्सेली लिग फ्रेन्च लिग वानमा यस सिजन उनले उत्क...

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले भने – ‘ क्रिकेट रंगशाला बनाऔं , नेपालको नाम चम्काउन गाह्रो छैन'(भिडियो सहित)

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले भने – ‘ क्रिकेट रंगशाला बनाऔं , नेपालको नाम चम्काउन गाह्रो छैन'(भिडियो सहित)
नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले चितवनमा बन्न लागेको रंगशाला समय भित्रै बनाउने गरि सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । आइपिएल २०१९ सकाएपछि फर्किएका सन्दिपले चितवनमा आयोजित कार्यक्रममा खेलाडीलाई आवश्यक पर्ने सुविधाहरु प्रदान गर्न सके क्रिकेटबाट नेपाललाई बिश्व सामु चिनाउन सकिने बताए । 'अरुको देशको रंगशाला हेर्दा र नेपालको हेर्दा धेरै फरक छ अहिले थुप्रै खेलाडीहरु उत्पादन भएका छन् तर हा...

कुनै क्रिकेटरले बनाउन नसकेको नौलो रेकर्ड बनाए क्रिकेटर विराट कोहलीले

कुनै क्रिकेटरले बनाउन नसकेको नौलो रेकर्ड बनाए क्रिकेटर विराट कोहलीले
एजेन्सी – भारतका चर्चित क्रिकेटर कप्तान विराट कोहलीले नयाँ रेकर्ड कायम गरेका छन् ।उनका विश्वकै क्रिकेटमा थुप्रै दुर्लभ रेकर्डहरु छन् तर अहिले भने कप्तान कोहोलीले एक नयाँ रेकर्ड कायम गरेका छन् ।उनी सामाजिक सञ्जालमा १ सय मिलियन फलोअर्स हुने पहिलो क्रिकेटर बनेका छन् ।उनी सामाजिक सञ्जालमा सबै भन्दा धेरै फलोअर्स हुने पहिलो क्रिकेटर बनेका हुन् । उनको इन्स्टाग्राममा ३३।७ मिलियन, ट्वीटरमा २९।५ मिलि...

स्पेनिस ला लिगा : बार्सिलोना बराबरीमा रोकियो , २ मिनेटमा २ गोल गर्दै मेस्सी बने सर्वाधिक गोलकर्ता

स्पेनिस ला लिगा : बार्सिलोना बराबरीमा रोकियो , २ मिनेटमा २ गोल गर्दै मेस्सी बने सर्वाधिक गोलकर्ता
एजेन्सी - आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको अन्तिम खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । निकै रोमान्चक बनेको खेलमा बार्सिलोना एइबारसँग बराबरीमा रोकिएको हो । एइबारको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना र एइबार २-२ को बराबरीमा रोकिएका हुन् । उक्त खेलमा बार्सिलोनाको तर्फ बाट दुबै गोल कप्तान मेस्सीले गरेका थिए। उक्त खेलको २० औँ मिनेटमा एइबारका कुकुरेल्लाले सर्जी एन्रीचको पासमा गोल गर्दै टिमलाई...

यसरी बन्दैछ अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (भिडियो हेर्नुहोस्)

यसरी बन्दैछ अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (भिडियो हेर्नुहोस्)
धुर्मस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको काम तिब्र गतिमा अगाडी बढिरहेको छ । बहुउद्धेश्यि रंगशालामा बन्न लागेको क्रिकेट मैदानमा दुवो उमार्नका लागि धमाधम काम भैरहेको छ । अहिले निर्माणस्थललाई घेरेर केही भौतिक संरचनाहरु समेत निर्माण गरिसकिएको छ । रंगशाला निर्माणका लागी आवश्यक रकम जुटाउन धुर्मसले विभिन्न माध्यमबाट अपिल गर्दै आइर...