डुकाटीको पहिलो स्कुटर सार्वजनिक, यस्तो छ मूल्य र बिशेषता

डुकाटीको पहिलो स्कुटर सार्वजनिक, यस्तो छ मूल्य र बिशेषता
चर्चित बाइक निर्माता कम्पनी डुकाटीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर निमार्ण गरेको छ । यूके बेस इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी सुुपर सोकोसँगको सहर्कायमा डुकाटीले आफ्नो पहिलो स्कुटर निर्माण गरेको हो । डुकाटीले मोटोजिपी बाइक निर्माणमा समेत सुपर सोकोसँग सहकार्य गर्दै आइरहेको छ । डुकाटीको पहिलो स्कुटर सार्वजनिक, यस्तो छ मूल्य र बिशेषता सुपर सोको सीयूएक्सलाई डुकाटीले आफ्नो थेममा इलेक्ट्रिक स्कु...

सुजुकी जिक्सर–२५० सार्वजनिक,यो मोटरसाइकलको मूल्य १ लाख ७१ हजार

सुजुकी जिक्सर–२५० सार्वजनिक,यो मोटरसाइकलको मूल्य १ लाख ७१ हजार
काठमाडौं – सुजुकीको बहुप्रतिक्षित मोटरसाइकल जिक्सर–२५० भारतीय बजारमा सार्वजनिक भएको छ । भारतमा यो मोटरसाइकलको मूल्य १ लाख ७१ हजार भारु तोकिएको छ । यसले बजारमा होन्डा सिविआर २५० आर र यामाहा एफजेड–२५ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा समेत यो बाइक छिट्टै भित्राइने यहाँस्थित बिक्रेता भीजी अटोमोबाइलले जनाएकोे छ । कम्पनीका मार्केटिङ प्रमुख समित सिंहक...

हुन्डाईको बहुप्रतीक्षित ‘भेन्यु’ कार आइपुग्यो, सुरुवाती मूल्य साढे ६ लाख

हुन्डाईको बहुप्रतीक्षित ‘भेन्यु’ कार आइपुग्यो, सुरुवाती मूल्य साढे ६ लाख
हुन्डाईको भेन्यु कार भारतमा सार्वजनिक भएको छ। कम्पनीको बहुप्रतीक्षित र पहिलो सब कम्प्याक्ट एसयूभी भेन्यु भारतीय बजारमा सार्वजनिक भएको हो। यसले अन्य एसयूभीलाई चुनौती दिने विश्वास गरिएको छ। भारतमा चार भेरिएन्ट ई, एस, एसएक्स र एसएक्स(०)मा कार उपलब्ध रहेको छ। यो गाडी भारतमा कम्पनीको पहिलो गाडी हो। भारतमा कम्पनीले पहिलो कनेक्टेड एसयूभी नामबाट गाडी सार्वजनिक गरेको हो। बोल्ड डिजाइनयुक्त यो गाडी हे...

खुशिको खबर : अब बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटल नेपालमै बन्ने

खुशिको खबर : अब बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटल नेपालमै बन्ने
काठमाडौँ – अब टिभिएसका मोटरसाइकल तथा स्कुटर नेपालमै बन्ने भएको छ। अब बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटर जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको हो ।दुई पांग्रे बिक्रीवितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम गरेको बताइएको छ । टिभिएसका सबै मोटरसाइकल तथा स्कुटर भन्दा पनि शुरुमा लोकप्रीय मोडलहरु एसेम्बल बताइएको छ।जगदम...

सरकारको डिजिटल नेपाल बनाउने योजना साकार हुदै ,आजबाट देशभर अप्टिकल फाइबर बिछ्याउँदै

सरकारको डिजिटल नेपाल बनाउने योजना साकार हुदै ,आजबाट देशभर अप्टिकल फाइबर बिछ्याउँदै
काठमाडौं । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन...

प्रविधि क्षेत्रमा नेपालको अर्को फड्को, नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै इन्टरनेट केबल

प्रविधि क्षेत्रमा नेपालको अर्को फड्को, नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै इन्टरनेट केबल
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ ।नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको हो । यसका लागि प्राधिकरणले बिहीबार दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्न परामर्शदाता कम्पनी नभेटेपछि प्राधि...

आइफोन निर्माता एप्पलमा काम गर्छन् यी नेपाली, जस्को तलब नै लाखौ डलर छ !

आइफोन निर्माता एप्पलमा काम गर्छन् यी नेपाली, जस्को तलब नै लाखौ डलर छ !
नेपाल घर नुवाकोट भएका सफ्टवेयर इन्जिनियर क्षितिजराज लोहनीले एक वर्ष अघि सामाजिक सञ्जाल लिंकडिनमा लेखे, ‘एप्पलमा भर्खर काम सुरु गरेँ। हे मेरा भगवान! म, मेरो कम्पनी, टिम र मेरो जिम्मेवारीलाई माया गर्छु।’ अमेरिकाको बष्टनस्थित नर्थ इष्टर्न युनिभर्सिटीबाट चार वर्षअघि कम्प्युटर साइन्समा स्नातक गरेका क्षितिज एप्पल जानुअघि भुक्तानीसम्बन्धी अर्को टेक कम्पनी पेपलमा थिए। त्योभन्दा अगाडि उनले गोल्डम्यान स्याक...

भोडाफोनको नोक्सानी पुग्यो सात अर्ब युरोभन्दा बढी

भोडाफोनको नोक्सानी पुग्यो सात अर्ब युरोभन्दा बढी
लन्डन – बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको मङ्गलबार जनाएको छ ।वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ । भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो ।

के तपाईको मोबाईल कानै पोल्ने गरी तात्छ ? यसो गर्नुहोस् तुरुन्त छुट्कारा पाउन (हेर्नुहोस् भिडियो)

के तपाईको मोबाईल कानै पोल्ने गरी तात्छ ? यसो गर्नुहोस्  तुरुन्त छुट्कारा पाउन (हेर्नुहोस् भिडियो)
हामिले मोबाईल चलाउदा एकै पटक धेरै एप्सहरु अन गरीरहेका हुन्छौ । आजकल स्मार्टफोनको प्रोशेसिङ क्षमता जति बढिरहेको छ त्यति नै आकारमा स्लिम हुँदै गएको छ । तिनको डाटा, स्क्रिन रेजोल्युशन र दृश्यको गुणस्तरसमेत उत्कृष्ट हुँदै गएको छ । एकैपटक धेरै प्रोग्राम चलाउँदा प्रोशेसरमा अत्यधिक चाप पर्न गई फोन तात्ने हुन्छ । मोबाइलमा धेरै इन्टरनेट चलाउने र भिडियो हेर्ने गर्नाले पनि फोन तात्ने समस्या धेरै हुने ...

सरकारले लगायो फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध , यस्तो छ कारण

सरकारले लगायो फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध , यस्तो छ कारण
श्रीलंका - श्रीलंकामा सरकारले सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएपमा प्रतिबन्ध लगाएको छ । इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएका कारण फेरी पनि देशमा हत्या हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको हो । फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार एक व्यक्तिमाथि नितान्त कुटपिट गरिएको थियो, । दर्जनौं व्यक्तिले मस्जिद...